US Visa Application made easier | अमेरिकी भिसा, बैंक ब्यालेन्स नचाहिने

Share it with your friends Like

Thanks! Share it with your friends!

Close

The applicants at the US Embassy in Nepal for the application of student visa and visitors visa will need less number of documents starting Jestha 19.

अमेरिकी विद्यार्थी भिसाका लागि अब बैंक ब्यालेन्स र निम्तो पत्र नचाहिने
काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।

जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ । दुतावासले आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका यो कदम उठाइएको बताएको छ